बेनीमा पार्किङ गरेर राखेको स्कुटर चोरी
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सवारी साधन चोरीका घटना बढ्न थालेका छन् ।बजारका घरअगाडी र बसपार्कमा पार्किङ गरेर राखेका सवारी साधन हराएका हुन् । कात्तिक ३ गते राती बेनी नगरपालिका–७ बालमन्दिरचोकबाट हराएको ध १ प ६६८४ नम्बरको स्कुटर अझै!-->…
