समाचारको विधा

बेनी न.पा.

अशक्त महिलालाई प्रयासको सहयोग

बेनी । प्रयास परियोजनाले म्याग्दीका एक सय जना अशक्त र बिपन्न महिलाको आयआर्जन सुधारका लागि आर्थिक सहयोग बितरण शुरु गरेको छ । स्थानीय तहसँगको सहकार्यमा अशक्त र बिपन्न महिलालाई आयआर्जनमुलक ब्यवसाय सञ्चालनका लागि बिउपुँजी वापत रु. १३ हजार

म्याग्दीमा कुष्ठरोगका नौ जना बिरामी

सजिना खड्काबेनी । म्याग्दीमा कुष्ठरोगका बिरामी नौ जना रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । गत बर्षदेखि औषधी सेवन शुरु गरेका तीन र यस बर्ष थपिएका छ जना कृष्ठरोगका बिरामी रहेका कार्यालयले बिश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार

प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष उद्घाटन

बेनी, १५ माघ । बेनी स्थित जिल्ला प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष स्थापना भएको छ । दुई वटै कक्षको शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले उद्घाटन गर्नुभयो । प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले कार्यालयको आन्तरिक

प्रेस सेन्टरको स्थापना दिबसको अवसरमा बालगृहमा शैक्षिक सामग्री बितरण

बेनी । प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा शनिबार बेनीको बालगृहमा शैक्षिक सामग्री बितरण गरिएको छ । प्रेस सेन्टर म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने

रत्नेचौरको ‘भाइरल’ तोरीबारी र सडक

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको तोरी बारीको सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित गरेको छ । चिसो छल्न, थकान मेटाउन, ‘टिकटक’ बनाउन र तस्बिर खिचाउनेहरुको रत्नेचौरमा चहलपहल बढेको छ । ‘सामाजिक सञ्जाल फेसबुक र ‘टिकटक’मा भाइरल

बेनी–तातोपानी सडक कालोपत्रेको तयारी

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्ड कालोपत्रे गर्ने तयारी भएको छ । आठ किलोमिटर दुरिको सडक बिस्तार, नाली र पर्खाल निर्माणको काम सकेर कालोपत्रे गर्न सब बेस र बेस राख्ने काम भैरहेको छ । ११ मिटर

बेनपा–८ आफ्नै भवनमा

बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर– ८ को आफ्नै भवनबाट सेवा सञ्चालन भएको छ । नगरपालिकाले क्याम्पसचोकको भलबाढी ब्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुननिर्माण गरेर वडा कार्यालय सञ्चालन गरिएको हो । माघ महिनादेखि

तीन जना बेसाहराको उद्दार

बेनी । म्याग्दीको बेनीबाट मंगलबार तीन जना बेसाहराको उद्दार गरिएको छ । बेनीको खुल्ला मञ्चमा बस्दै आएका उनिहरुलाई हिंसा प्रभाबितका लागि अल्पकालिन सेवा केन्द्रले उद्दार गरेर मानव सेवा आश्रम बाग्लुङमा लगिएको हो । केन्द्रकी प्रमुख रञ्जना

मापदण्ड र सम्झौता बिपरित उत्खनन् भएको बगुवाखोलाको बगर अनुगमन

बेनी । मापदण्ड र सम्झौता बिपरित उत्खनन् भएको बेनी नगरपालिका–५ बगुवाखोला स्थित म्याग्दी नदीको बगरको सोमबार अनुगमन भएको छ । जिल्ला अनुगमन समितिको टोलीले सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र

मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रेको तयारी

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाट र वडा नम्बर २ मा पर्ने हाँडेभिर हुदै बगरफाँट जोड्ने सडक कालोपत्रे गर्ने तयारी भएको छ । सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङ मार्फत सञ्चालित मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रे गर्न लागिएको