रत्नेचौरमा धार्मिक महोत्सवको तयारी
रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ मा ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८’ सञ्चालन हुने भएको छ ।
धार्मिक तथा पर्यटकीय सम्भावनायुक्त पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म सञ्चालन हुने!-->!-->!-->…
