म्याग्दीमा बिभिन्न कार्यक्रम गरेर बालदिवस मनाइयो
बेनी । म्याग्दीमा मंगलबार बिभिन्न कार्यक्रम गरेर राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ ।
म्याग्दी बालगृहका बालबालिकालाई शैक्षिक सामग्री र स्वास्थ्य परिक्षण, बेनीका होटलमा बालमजदुर प्रयोगको अवस्थाका बिषयमा अनुगमन र बालअधिकार सम्बन्धी!-->!-->!-->…