समाचारको विधा

बेनी न.पा.

गलेश्वरमा भक्तजनको चहलपहल

सजिना खड्का, गलेश्वर, म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा मंगलबार महाशिवरात्री पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि आएका भक्तजनको चहलपहल बढेको छ । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लावाट महाशिवरात्री पर्वको मेला

बेनी–८ मा अनेमसंघको वडा कमिटी

बेनी । बेनी नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) निकट अनेमसंघको वडा कमिटि गठन भएको छ । कालीपुलमा भएको भेलाले नरु थजालीको अध्यक्षतामा गठन गरेको ४१ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा रन्जता सुवेदी, सचिवमा भगवती थापा क्षत्री र उपसचिवमा रन्जिता

गलेश्वरमा कालीगण्डकीको पानीले स्नान गर्ने सुबिधा

गलेश्वर । कालीगण्डकी नदीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिर परिसरमा ल्याइएको छ । गलेश्वर मन्दिर परिसरमा भक्तजनले कालीगण्डकीको पानीले स्नान गर्ने ब्यवस्था मिलाइएको हो । मन्दिर परिसरमा कालीगण्डकीको पानी ल्याएपछि

श्रम डेस्क स्थापना गर्न माग

बेनी । नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपाल म्याग्दीले बेनी नगरपालिकामा श्रम डेस्क स्थापनाका लागि माग गरेको छ । क्युपेकका जिल्ला सचिव पूजा छन्त्याल र अध्यक्ष महाप्रसाद राईले आइतबार बेनी नगरपालिकाका उप

बेनीमा शिक्षकको कुटाईबाट बिद्यार्थी घाइते

सन्तोष गौतम बेनी, जिल्ला सदरमुकाम बेनी स्थित प्रकाश माबिका एक जना बिद्यार्थी शिक्षकको कुटाईबाट घाइते भएका छन् । लेखा बिषय शिक्षक नबिन घिमिरेको कुटाईबाट कक्षा १० का बिद्यार्थी १७ वर्षीय राजन पौडेलको करङ भाँचिएर घाइते भएका हुन् ।

अनेमसंघ क्रान्तिकारीको बेनी नगर कमिटि चयन

बेनी । नेकपा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारीको बेनी नगर कमिटिको दोस्रो नगर अधिबेशनबाट ३५ सदस्यीय कार्यसमिति चयन भएको छ । अम्बिका ढुङ्गानाको अध्यक्षतामा चयन भएको कमिटिको उपाध्यक्षमा संगिता परियार छन्त्याल, सुनिता सापकोटा,

गलेश्वरमा महाशिवरात्री मेलाको तयारी

सामाजिक सुरक्षा भत्ता वापत पाएको रकम गलेश्वरलाई सहयोग सजिना खड्कागलेश्वर । पश्चिमको पशुपतिनाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्री मेलाको तयारी भएको छ । फागुन १७ गते परेको यस बर्षको महाशिवरात्री पर्वको

जेसीजको सकारात्मक सोच र तनाव व्यवस्थापन कार्यक्रम

बेनी । बेनीमा बिहिबार सकारात्मक सोच र तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजना र ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय म्याग्दीको समन्वयमा कार्यक्रम आयोजना भएको हो । सकारात्मक सोचबाट तनाव व्यवस्थापन कसरी

रुखबाट खसेका मजदुरका परिवारलाई राहत

बेनी । पिपलको रुखबाट खसेर ज्यान गुमाएका मजदुरका परिवारलाई बेनी नगरपालिकाले क्षतिपुर्ति र किरियाखर्च उपलब्ध गराउने भएको छ । बेनी नगरपालिका–७ बिरेन्द्रचोक स्थित पिपलको रुखको हाँगा काट्ने क्रममा खसेर मंगलबार मालिका गाउँपालिका–२ रुमका

रिलायन्स लाइफद्धारा मृत्युदावी रकम भुक्तानी

बेनी । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार बेनी नगरपालिका–९ घतानमा मृत्युदावी रकम भुक्तानी गरेको छ । बिमित भुपेन्द्र खत्रीकी श्रीमति अमितालाई बेनपा–९ का वडा अध्यक्ष बेलबहादुर चोखाल र राष्ट्रिय माबि नेप्टेचौरका प्रअ