प्रस्तावना र प्रतिवेदन लेखन तालिम शुरु
बेनी। बेनीमा मंगलबारदेखि प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धी तालिम शुरु भएको छ ।
बेनी नगरपालिकाले महिला जनप्रतिनिधी, कर्मचारी र सामुदायिक सिकाई केन्द्रका कर्मचारीहरुका लागि तालिम आयोजना गरेको हो । सामाजिक विकास कार्यालय सँगको समन्वयमा!-->!-->!-->…
