समाचारको विधा

बेनी न.पा.

भवन अलपत्र बनाउने निर्माण व्यवसायीको तस्विर सार्वजनिक गरेर बिरोध

बेनी,। बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण अलपत्र बनाउने निर्माण व्यवसायीको तस्विर सार्वजनिक गरेर बिरोध गरिएको छ । अनेरास्ववीयु र राष्ट्रिय युवा संघले बेनी अस्पतालको भवन निर्माणको ठेक्का लिएको महादेव खिम्ती–गल्वा–रफिना जेभीका

कक्षा १२ मा सामुदायिककी करुणा जिल्ला प्रथम

बेनी। कक्षा १२ को यस वर्षको नतिजामा बेनी सामुदायिक माविकी करुणा सापकोटा जिल्ला प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा वोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रवार सार्वजनिक गरेको नतिजामा ३.४८ जिपिए ल्याएकी सापकोटा सामुदायिक तर्फ जिल्ला

बेनीमा बर्खेनाच समापन

बेनी, । म्याग्दीको बेनी बजारमा एक महिना अघि सुरु भएको बर्खे नाचको बिहिबार मंगलबार समापन गरिएको छ । भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको श्रावण महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तिज पर्वको दिनसम्म देखाउने गरिन्छ ।

बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली

बेनी, म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालू आर्थिक वर्ष २०७९÷८० देखि वडा कार्यालयहरुमा पनि लागू भएको हो । बेनी

म्याग्दी नदीले बगाएर एक जना वेपत्ता

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना वेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका १० का २२ वर्षीय मिलन राइलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका

हाँडेभिरमा पहिरो खसेपछि बागलुङ–बेनी सडक अवरुद्ध

बेनी, । बेनी नगरपालिका–२ हाँडेभिरमा पहिरो खसेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक शुक्रबार साँझदेखि अवरुद्ध बनेको छ । हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक शुक्रबार अपराहन्न माथिबाट पहिरो खसेर

स्वर्गीय कार्कीको स्मृतिमा माओवादीको शोकसभा

बेनी, । नेकपा माओवादी केन्द्र म्याग्दीले बुधबार बेनपा २ बगरफाँटमा स्वर्गीय कृष्ण कार्कीको स्मृतिमा शोकसभा गरेको छ । माओवादीका जिल्ला सदस्य, बेनपा २ का वडा कमिटि अध्यक्ष, निर्वाचित वडा सदस्य, अनेरास्ववीयु क्रान्तिकारी र वुद्धीजिवी

बेनीमा प्राविधिक सेवा वडाबाटै

बेनी , म्याग्दीको बेनी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि प्राविधिक सेवा वडा कार्यालयबाटै उपलब्ध गराउन थालेको छ । रु पाँच लाखसम्मका योजनाको सम्झौता गर्ने अधिकार वडासचिवलाई प्रत्यायोजन गरेको नगरपालिकाले सर्वेक्षण, नापजाँच र

बेनीमा सहकारी बैंकको शाखा स्थापना गर्ने तयारी

बेनी । म्याग्दीका सहकारीकर्मीहरुले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेका छन् । सहकारी बैंकको शाखा स्थापनाका लागि पहल र व्यवस्थाप गर्न बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीको संयोजकत्वमा ११ सदस्यीय समिति

बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो

म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिलो छन् । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव