अन्तराष्ट्रिय पदकधारी मनकारी गाउँपालिका अध्यक्ष
घोडेपानी, । स्विमिङ र डाइभिङमा अन्तराष्ट्रिय पदक जितेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन दुःखका सारथी बनेका छन् ।
भारतीय सेनाको निवृत्त क्याप्टेन पुनले जनप्रतिनिधिको रुपमा म्याग्दीको उत्तरी क्षेत्रको बिकासको अगुवाई!-->!-->!-->…
