समाचारको विधा

अन्नपुर्ण गा.पा.

अन्नपूर्ण गाउँपालिकाको ४२ करोड ३० लाखको बजेट पारित

पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सोमबार पोखरेबगरमा सम्पन्न तेहै गाउँसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि रु. ४२ करोड ३० लाखको बजेट पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष…

अन्नपूर्णका बिपन्नलाई राहत

सुरेन गुरुङपोखरेबगर, । कर्मा क्याग्यु एक्स एसोशियसन नेपालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ । आठ वटै वडा कार्यालयको सिफारिसमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण…

काभ्रेभीरमा पहिरोले ट्रक पुरियो

बेनी । बेनी–जोमसोम सडक अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार दिउँसो एउटा ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोममा सामान पु¥याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक गुडिरहेको अवस्थामा खसेको…

भुरुङ्ग–तातोपानीको सिगारेढुङ्गा देखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण

मान्द्रेढुङ्गा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको सिंगारेढुङ्गा देखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकाको रु. सात लाख सहयोगमा बेरोजगार…

राम्चेमा पहिरोले दुई घर भत्किए, १४ परिवार बिस्थापित

बेनी, केही दिनदेखिको निरन्तरको बर्षातका कारण अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ८ राम्चेमा दुई घर भत्किएका र १४ घर परिवार बिस्थापित भएका छन् । वडा अध्यक्ष खमबहादुर गर्बुजाले थावनका गणेश पुन र राम्चेका टेकबहादुर गर्बुजाको घर पहिरोले भत्किएको…

बाढीले तटबन्ध बगाएपछि भुरुङ्ग तातोपानीमा सडक कटान, पोखरेबगरको बेलिब्रिज जोखिममा

बेनी । कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सडक र तटबन्ध बगाएको छ । भुरुङ्ग तातोपानीको नागढुङ्गामा सडक र बस्ती संरक्षणका लागि निर्माणाधिन पक्कि पर्खाल सहितको तटबन्ध बिहिबार रातीको बाढीले…

म्याग्दीको घोस्केखोर र डाडाखोतमा पहिरोबाट ११ घरमा क्षति, तल्लो डडुवामा एक घर भत्कियो, कालीपुलमा…

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको घोस्केखोरमा मंगलबार पहिरोबाट आठ घरपरिवार बिस्थापित भएका छन् । केही दिनदेखिको निरन्तरको बर्खाका कारण खसेको पहिरोको जोखिममा रहेका घरका मानिस, गाइबस्तु र सामानलाई सुरक्षित ठाउँमा सारिएको छ । …

कोरोना र निषेधाज्ञाका बीच जेठमै वडाका सबै योजना निर्माण सकेका राम्चेका जनप्रतिनिधी र उपभोक्ताबाट…

राम्चे, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा चालु आर्थिक वर्षमा सञ्चालित पुर्बाधार सम्बन्धी सबै योजना निर्माण सकिएको छ । आर्थिक वर्ष सकिनुभन्दा एक महिनाअघिनै राम्चेका जनप्रतिनिधी, उपभोक्ता समिति र अगुवाहरु सबै योजना कार्यान्वयन…

बेनी–जोमसोम सडक अवरुद्ध

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेको हिलोमा ट्रक फसेपछि बेनी–जोमसोम सडक आइतबार साँझदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । मुस्ताङबाट बेनी तर्फ आउँदै गरेको ग २ ख १८९ नम्बरको खाली ट्रक रुप्से खण्डको हिलो सडकमा फसेपछि अन्य सवारी…

अन्नपूर्णका कृषकलाई माछाका भुरा बितरण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई माछाका भूरा बितरण गरेको छ । पशु सेवा शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार २२ जना कृषकहरुलाई २५ हजार भुरा बितरण गरेको हो । पोखराबाट ल्याएर कमन र ग्रास कार्प जातको माछाको भूरा बितरण…