समाचारको विधा

अन्नपुर्ण गा.पा.

अन्नपूर्ण–२ भुरुङ्गमा एमालेका ओम फगामी सहित प्यानल विजयी

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका ओमप्रकाश फगामीको प्यानल विजयी भएका छन् । ३२९ मत ल्याएर दोस्रो कार्यकाल वडा अध्यक्षमा विजयी भएका फगामीका प्रतिस्पर्धी नेपाली काँग्रेसका रेखिराम पुर्जा पुनले

दोवामा दोस्रो कार्यकालका लागि एमालेका दिलिप गर्बुजा विजयी

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका दिलिपकुमार गर्बुजाको प्यानल विजयी भएका छन् । ३३२ मत ल्याएर दोस्रो कार्यकाल वडा अध्यक्षमा विजयी भएका गर्बुजाका प्रतिस्पर्धी काँग्रेसका भविन्द्र गर्बुजाले २२०

मंगला, मालिका र अन्नपूर्णमा मतगणना शुरु, बेनीको १० बजेदेखि शुरु हुने

बेनी । म्याग्दीका तीन वटा स्थानीय तहमा शनिबार बिहान देखि मतगणना शुरु भएको छ । मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाको मतगणना शुरु भएको हो । तीन वटै पालिकाको वडा नम्बर १ को मतपेटिका खोलेर मतगणना थालिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका

अन्नपूर्णमा ६४ प्रतिशत मत खस्यो, १०९ वर्षीय वृद्धबाट मतदान

बेनी, स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १०९ वर्षीय वुद्धले मतदान गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका १०९ वर्षीय मनबहादुर राम्जालीले कैलाश मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको गाउँपालिकाका सहायक

म्याग्दीको नारच्याङमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मंगलबार राती भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरीखोला जलविद्युत आयोजनामा सिमेन्ट पु¥याएर फर्कदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु

घोरेपानीका होटल व्यवसायीको गुनासो

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोरपानीका महिला होटल व्यवसायी पर्यटक लिएर आउने ‘गाइड र पोर्टर’हरूलाई निःशुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिँदै गएको गुनासो गरेका छन् । उनीहरू यस्तो

दानामा काँग्रेसको चुनावी सभा

दाना । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका संयुक्त उमेद्वारले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा चुनावी सभा गरेका छन् । नेपाली काँग्रेसबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका क्या. बलबहादुर

काफलडाँडा र रिममा चुनाबी कार्यक्रम

बेनी, । नेकपा एमालेका उमेद्वार सहितको टोलीले आइतबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेको काफलडाँडा र ७ नम्बर वडा रिममा चुनाबी प्रचार सभा गरेको छ । एमालेका अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार भरत पुन, उपाध्यक्षका उम्मेदवार

अन्नपूर्णमा एमाले–काँग्रेसको टक्कर

सन्तोष गौतमपोखरेबगर, । स्थानीय तह निर्वाचनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका उमेद्वारहरुबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि एमाले र काँग्रेसका उमेद्वारहरु

अन्नपूर्णमा ९८ जनाको मनोनयन दर्ता

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्वाचित हुने ४२ पदका लागि ९८ जनाको उमेद्वारी दर्ता भएको छ । पोखरेबगर स्थित गाउँपालिकाको निर्वाचित अधिकृतको कार्यालयमा आइतबार र सोमबार विभिन्न दलका ९८ जनाले मनोनयन दर्ता गराएका हुन् । ८ वटा वडा