अन्नपूर्णको घोडेपानी, चित्रे, फलातेमा गठबन्धनका उमेद्वार भण्डारीको घरदैलो
बेनी, २९ कात्तिक । वाम लोकतान्त्रिक गठबन्धनबाट म्याग्दी प्रदेशसभा क्षेत्र (क)का उमेद्वार हरी भण्डारीले पर्यटन विकासमा जोड दिने नीति, योजना, बजेट र कार्यक्रम बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा!-->!-->!-->…
