म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित
म्याग्दी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । नेपाली काँग्रेसका उमेद्वारले वडा नम्बर ३ को पुनःमतगणनाको माग गरेपछि विहान १२ बजेदेखि रोकिएको मतगणना अझै शुरु भएको छैन् ।
निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी,!-->!-->!-->…
