अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उमेद्वार निर्विरोध
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उमेद्वारहरु निर्विरोध भएका छन् ।
मनोनयन दर्ताका क्रममा छ जनाको एकल उमेद्वारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल!-->!-->!-->…
