समाचारको विधा

अन्नपुर्ण गा.पा.

पहिरोले म्याग्दीमा तीन वटा घर भत्किए

बेनी,। दुई दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीमा तीन वटा घर भत्किएका छन् । मंगला गाउँपालिका–१ कुहुँमा २ वटा र अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीमा एक वटा घर भत्किएको सम्बन्धित वडा कार्यालयले जनाएका छन् । मंगला १ का वडा अध्यक्ष

निलगिरी क्यासकेडको सुरुङ ‘ब्रेक थु्रु’

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थु्रु’ भएको छ । निलगिरीखोला हाइड्रोपावर प्रर्वद्धक रहेको ७१ मेगावाट क्षमताको आयोजनाको चार हजार २७५ मिटर सुरुङ

अन्नपूर्णमा एक वर्षमा करिब १६ किलोमिटर सडक निर्माण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा करिब १६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ । सडक निर्माण र स्तरोन्नतिमा जोड दिएको अन्नपूर्ण गाउँपालिकाको विभिन्न ठाउँमा एक वर्षको अवधिमा १५.९४ किलोमिटर सडकको मार्ग खोलिएको

अन्नपूर्णमा वडामै भत्ता वितरण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सबै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । यसअघि वडा नम्बर ५ र ६ मा मात्र वडाबाटै भत्ता वितरण गरिदै आएको थियो । यसवर्षदेखि ८ वटै वडामा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको

अन्नपूर्ण गाउँपालिकामा आज सार्वजनिक विदा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले साउन १ गते आइतबार सार्वजनिक विदा दिएको छ । असार ३१ गते वसेको कार्यपालिका बैठकले साउने संक्रान्ति पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनले

अन्नपूर्णको बजेट ४९ करोड ७३ लाख

पोखरेबगर, । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० लागि अनुमानित ४९ करोड ७३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले शुक्रबार भएको १५ औँ गाउँसभामा आगामी बर्षको नीति तथा

सर्वोदयमा गरिमाको वित्तीय साक्षरता

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविमा शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको पोखरेबगर शाखाको आयोजनामा सर्वोदयका विद्यार्थीहरुलाई वित्तीय ज्ञान

मतिचौरमा १०८ धारा निर्माण

दाना । म्याग्दीको अन्नपुर्ण गाउँपालीका–३ दानाको मतिचौर स्थित मोति बराहमा १०८ धारा निर्माण भएको छ । समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाईमा रहेको मतिचौरमा रु. बीस लाखको लागतमा धारा निर्माण भएको हो । अन्नपुर्ण गाउँपालीकाको रु. आठ लाख

सगरमाथा आरोहण गरेकी दियालाई पोखरामा सम्मान

सुरेन गुरुङपोखरा, । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको सफल आरोहण गरेकी अभिनेत्री दिया पुनलाई शनिबार पोखरामा सम्मान गरिएको छ । रामबजार पुन समाजले पोखरामा आयोजना गरेको कार्यक्रममा २०७९ जेठ १३ गते सगरमाथा हिमालको सफल आरोहण गरेकी दियालाई

अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उमेद्वार निर्विरोध

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उमेद्वारहरु निर्विरोध भएका छन् । मनोनयन दर्ताका क्रममा छ जनाको एकल उमेद्वारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल