भुरुङ्गमा भूमेथान निर्माण
सुरेन गुरुङ,भुरुङ्ग, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा भूमे थान निर्माण भएको छ । प्रकृतिलाई खुशी बनाउन गरिने भूमे पुजाको अवसरमा गाउँहरुले मिलेर पुनर्निर्माण गरेको थानको मंगलबार उद्घाटन गरिएको छ ।भूमे पुजा गर्न आउने!-->…
