समाचारको विधा

अन्नपुर्ण गा.पा.

दानामा काँग्रेसको चुनावी सभा

दाना । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका संयुक्त उमेद्वारले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा चुनावी सभा गरेका छन् । नेपाली काँग्रेसबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका क्या. बलबहादुर

काफलडाँडा र रिममा चुनाबी कार्यक्रम

बेनी, । नेकपा एमालेका उमेद्वार सहितको टोलीले आइतबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेको काफलडाँडा र ७ नम्बर वडा रिममा चुनाबी प्रचार सभा गरेको छ । एमालेका अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार भरत पुन, उपाध्यक्षका उम्मेदवार

अन्नपूर्णमा एमाले–काँग्रेसको टक्कर

सन्तोष गौतमपोखरेबगर, । स्थानीय तह निर्वाचनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका उमेद्वारहरुबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि एमाले र काँग्रेसका उमेद्वारहरु

अन्नपूर्णमा ९८ जनाको मनोनयन दर्ता

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्वाचित हुने ४२ पदका लागि ९८ जनाको उमेद्वारी दर्ता भएको छ । पोखरेबगर स्थित गाउँपालिकाको निर्वाचित अधिकृतको कार्यालयमा आइतबार र सोमबार विभिन्न दलका ९८ जनाले मनोनयन दर्ता गराएका हुन् । ८ वटा वडा

अन्नपूर्णमा काँग्रेसका उमेद्वारको मनोनयन दर्ता

सुरेन गुरुङ पोखरेबगर,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि आइतबार नेपाली काँग्रेसका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् ।पोखरेबगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा, नाचगान र ¥याली सहित गाउँपालिका

भुरुङ्गका फगामी एमाले प्रवेश

बेनी। नेकपा माओवादी केन्द्रका अन्नपूर्ण गाउँपालिका अध्यक्ष ओमप्रकाश फगामी लगायतका नेता कार्यकर्ता शनिबार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । माओवादीबाट गत चुनावमा वडा अध्यक्ष जितेर आगामी निर्वाचनका लागि वडा अध्यक्षको उमेद्वारमा सिफारिस

फगामी र पुनलाई माओवादीको कारबाही

बेनी । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई जना नेतालाई कारवाही गरेको छ । गाउँपालिका इञ्चार्ज समेत रहेका गण्डकी प्रदेश सदस्य वुद्धी पुन र गाउँपालिका कमिटिका अध्यक्ष ओम फगामीलाई साधारण सदस्य समेत नरहने गरी

स्वाँतमा सडक र मन्दिर उद्घाटन

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा निर्माण भएको सडक र मन्दिर मंगलबार उद्घाटन गरिएको छ । स्वाँतको पुल देखि घुर्जा जोड्ने मोटरबाटो र स्वाँत टोलको गणेश मन्दिरको पुर्व मन्त्री उत्तमबहादुर पुनले उद्घाटन गर्नुभएको हो

घोडेपानी–प्यारीबाराही ताल जोड्ने साइकल मार्ग

सुरेन गुरुङ घोडेपानी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घोडेपानी देखि वडा नम्बर ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालन भएको छ । सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाई लम्बाउन प्यारीबाराही ताललाई सहायक गन्तब्य बनाएर

तल्लो शिखमा खेलकुद र सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ तल्लो शिखमा नव वर्ष २०७९ को अवसरमा आयोजित खेलकुद र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तल्लो शिख युवा क्लबले आयोजना गरेको कार्यक्रम चैत २५ गतेदेखि शुरु भएर बैशाख २ गते सम्म सञ्चालन