समाचारको विधा

अन्नपुर्ण गा.पा.

म्याग्दी प्रदेशसभा क्षेत्र कका उमेद्वार भण्डारी को हुन ?

म्याग्दी । मंसिर ४ गते हुन लागेको बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ९क० का उम्मेदवार नेकपा माओवादी केन्द्रका हरी भण्डारीको जन्म २०४१ साल जेठ २७ मा भएको हो । साविकको भगवती गाविस हालको रघुगंगा

म्याग्दीबासीलाई समृद्ध जीवन बाँच्ने आधार निर्माण गर्ने एमाले उम्मेदवार श्रेष्ठको घोषणा

बेनी, । नेकपा एमाले म्याग्दीको मंगलबार मालिका गाउँपालका ५ देविस्थान, ६ दरवाङ र अन्नपूर्ण गाउँपालिका ७ को घराम्दी, टिकोट र औलमा चुनावी आमसभा सम्पन्न गरेको छ ।मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार अभियान

अन्नपूर्णको घोडेपानी, चित्रे, फलातेमा गठबन्धनका उमेद्वार भण्डारीको घरदैलो

बेनी, २९ कात्तिक । वाम लोकतान्त्रिक गठबन्धनबाट म्याग्दी प्रदेशसभा क्षेत्र (क)का उमेद्वार हरी भण्डारीले पर्यटन विकासमा जोड दिने नीति, योजना, बजेट र कार्यक्रम बनाउने प्रतिवद्धता जनाउनुभएको छ । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा

गाउँमा विकास लिएर आउने एमालेका उमेद्वारको घोषणा

बेनी, । एमाले म्याग्दीका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताउनुभएको छ । नेकपा एमाले चुनाव प्रचार कमिटीद्वारा मालिका गाउँपालिकाको विम, धवलागिरी गाउँपालिकाको खिवाङ, अन्नपूर्ण गाउँपालिकाको शिख र

‘समृद्ध र सुखी’ म्याग्दी बनाउने एमालेका उम्मेदवारको घोषणा

बेनी। नेकपा एमालेका उमेद्वारहरुले म्याग्दीलाई ‘समृद्ध र सुखी’ बनाउने घोषणा गरेका छन् । अन्नपूर्ण गाउँपालिका–३, दाना र ४ नम्बर वडा नारच्याङमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । एमाले गण्डकी प्रदेश

दोवा, भुरुङ, धारापानी, ताकम र मुनामा एमालेको चुनावी सभा

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन प्रचारप्रसारको क्रममा नेकपा एमालेका उमेद्वारहरुले शनिबार अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँमा चुनावी सभा गरेका छन् । प्रतिनिधिसभा सदस्यका उमेद्वार हरिकृष्ण

घोडेपानीमा पर्यटकको चहलपहल

घोडेपानी, । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटन आगमन लयमा फर्किएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर –६ मा अवस्थित घोडेपानी र पुनहिलमा पर्यटक आगमन तीन वर्षपछि लयमा फर्किएको हो । समुन्द्रि सतहदेखि दुई हजार

हिस्तान र राम्चेमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा

बेनी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम लोकतान्त्रिक गठबन्धनले बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै

‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’ः बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् ।चुनाबी सभाहरुलाई

घोडेपानीमा घोडादौड प्रतियोगिता (फोटो फिचर)

घोडेपानी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो