म्याग्दीमा एकै दिन ५२ जनामा कोरोना संक्रमण
बेनी । म्याग्दीमा शुक्रबार एकै दिन ५२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो संख्या म्याग्दीमा हालसम्मकै सबैभन्दा बढी हो ।
म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पनि एकै दिन १२ जना कोरोना संक्रमित!-->!-->!-->…
