समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

९० थपिदा ११० जनाले कोरोना जिते

बेनी । पछिल्लो २४ घण्टामा म्याग्दीमा ९० जना कोरोना संक्रमित थपिदा ११० जनाले कोरोना जितेर संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीले बिहिबार साँझ साढे ५ बजे सार्वजनिक गरेको बिबरण अनुसार कोरोना संक्रमण भएर आइसोलेशनमा बसेका ११०

म्याग्दी क्याम्पसका पुर्ब बिद्यार्थीद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दी बहुमुखी क्याम्पसका पुर्ब बिद्यार्थीहरुले बुधबार बेनी अस्पताल, म्याग्दी बालगृहलाई स्वास्थ्य सामग्री र गलेश्वरको जेष्ठ नागरिक आश्रममा भोजन गराएका छन् । क्याम्पसको वि.स २०६२÷६३ मा प्रविणता प्रमाणपत्र तह मानविकी संकायमा

म्याग्दीमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

बेनी । म्याग्दीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार जना नाघेको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बुधबार पछिल्लो २४ घण्टामा पहिचान भएका ७२ जना सहित जिल्लामा कुल संक्रमितको संख्या एक हजार ६६ जना पुगेको हो । कार्यालयका

सांसद तुलाचनको पहलमा मुस्ताङमा स्वास्थ्य सामग्री

जोमसोम । प्रतिनिधीसभा सदस्य प्रेमप्रसाद तुलाचनको पहलमा मुस्ताङका कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य सामग्री जुटाइएको छ । बढ्दो क्रममा रहेको कोरोना भाइरसका संक्रमितको उपचार र नियन्त्रणमा सघाउन सांसद तुलाचनले काठमाडौमा जुटाउनुभएको

कोरोना संक्रमितलाई अनलाइनबाट परामर्श

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ को हाम्रो कास्कीकोट युवा संजालले नियमित रूपमा "डाक्टरसंग सरसल्लाह" कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष विभिन्न ठाउँमा कार्यरत कास्कीकोट सम्बद्ध चिकित्सकहरु विवरण संकलन गरेको संस्थाले यस वर्ष

यति धौलागिरिले ५० सिलिण्डर अक्सिजन उपलब्ध गरायो

बेनी । महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस)बाट संक्रमित भएकाहरुको उपचारका लागि पर्वत बेनी स्थित यति धौलागिरी टे«डर्सले ५० सिलिण्डर अक्सिजन उपलब्ध गराएको छ । म्याग्दीमा सिलिण्डरमा अक्सिजन आपुर्ति गर्दै आएको सो कम्पनीले

एकै दिन म्याग्दीका ६० जनाले कोरोना जिते

बेनी । म्याग्दीमा मंगलबार एकै दिन ६० जनाले कोरोना जितेका छन् । होम, पालिका र बेनी अस्पतालको आइसोलेशनमा बसेका ६० जना संक्रमित निको भएका स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार पछिल्लो

जलजलामा कोरोना रोकथाम गर्न दाताहरुको सहयोग

साजन परियारजलजला । पर्वतको जलजला गाउँपालिकालाई कोरोना रोकथामका लागि स्वदेश तथा बिदेशमा रहेका मनकारी व्यक्तिहरुबाट सहयोग प्राप्त भइरहेको छ । दोस्रो लहरको कोरोना संक्रमणको हटस्पट बनेको जलजला गाउँपालिकाले कोरोना नियन्त्रणको लागि गरेको पहल

कसरी फैलिको म्याग्दीको ग्रामिण क्षेत्रमा कोरोना संक्रमण ? हटस्पटक पुग्दा जे देखियो

बेनी । बेनी नगरपालिकाको वडा न. ४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना (भाइरस) संक्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुना मार्फत भित्रिएको कोरोना भोज भतेर र जमघटबाट टोल बस्ती हुदै नागरिकका घरसम्म पुगेको छ ।

पिसिरआर रिपोर्ट आउन ढिलाई हुँदा कोरोना नियन्त्रणमा चुनौति

बेनी । म्याग्दीमा संकलन गरिएको स्वाब नमुनाको पिसिआर नतिजा आउन ढिलाई हुँदा महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) नियन्त्रणमा चुनौति देखिएको छ । म्याग्दीका ग्रामिण क्षेत्रमा पालिकाहरुले संकलन गरेको स्वाब नमुनाको नतिजा आउन केही दिनयता