समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

बेनी अस्पतालमा करार जनशक्ति थपिए

बेनी । बेनी अस्पतालमा थप जनशक्ति व्यवस्थापन भएपछि सेवा प्रवाह सहज बनेको छ । प्रदेश सरकारले करारमा भर्ना गरेका म्याद थप नहुँदा र निक साइमन्स इन्टीच्युटबाट आएका स्वास्थ्यकर्मी गरि ३८ जना एकै पटक बाहिरिदाँ करिब एक महिनासम्म अस्पतालको सेवा

विद्याज्योति माविको भवन निर्माण

मल्लाज । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माबिमा कक्षा कोठा भवन निर्माण भएको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे दुई तले कक्षा कोठा भवन निर्माण भएको हो । विकास बेल्जियमका स्थानीय समन्वयकर्ता

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पाँच बुदे प्रतिवद्धता

बेनी, । म्याग्दीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सोमबार पाँच बुढे प्रतिवद्धतापत्र जारी गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बेनीमा सम्पन्न आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा कार्यक्रममा

विद्यालय कर्मचारीहरुको पारिश्रमिक र सुविधामा विभेद

बेनी । न्युन पारिश्रमिकमा काम गरिरहेका विद्यालय कर्मचारीहरुले तलव वृद्धिको माग सहित गरेको आन्दोलनका कारण म्याग्दीका विद्यालयहरुमा आइतबार पठनपाठन प्रभावित भएको छ । भदौ १ गतेदेखि नेपाल विद्यालय कर्मचारी परिषद्को नेतृत्वमा भएको आन्दोलनलाई

स्वास्थ्य कार्यालयको समिक्षा

बेनी । आर्थिक वर्ष २०७८÷७९ मा सम्पादन भएका स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय समिक्षा गोष्ठि आइतबारदेखी बेनीमा शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रम दुई दिनसम्म चल्नेछ् । कार्यक्रममा स्वास्थ्य कार्यालय,

पालिकामा शिक्षा अधिकृत व्यवस्था गर्न माग

बेनी, । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहका शिक्षा शाखामा अधिकृत व्यवस्था गर्न माग गरेको छ । संगठनले शनिबार एक विज्ञप्ति जारी गरेर म्याग्दीका केही स्थानीय तहले शिक्षा शाखामा अधिकृत नियुक्त गर्न माग

पुनयोगमा सापकोटाले ल्याए चार जिपिए

बेनी,। बेनीको लिटिल गार्डेन एकेडेमीका उत्सव सापकोटाले २०७९ को एसईई परिक्षाको पुनयोग नतिजामा चार जिपिए ल्याउनुभएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ३.९५ जिपिए प्राप्त गरेका शुक्रबार सार्वजनिक भएको पुनयोगको नतिजामा चार जिपिए

गाै बाेमबस्तमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न, प्रतिभा बाल क्लब प्रथम 

प्रकाश अधिकारी । म्याग्दी । श्री गाै बाेमबस्त माध्यमिक प्रतिभा बाल क्लबद्वारा आयोजित अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । नेपालीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा आयोजित प्रतियोगितामा गौ

मल्लाज स्वास्थ्य चौकीलाई सामग्री सहयोग

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मा रहेको मल्लाज स्वास्थ्य चौकीलाई करिब रु. तीन लाख मूल्य बराबरको उपकरण र सामग्री सहयोग प्राप्त भएको छ । वान हार्ड वल्र्ड वाइड संस्थाले प्रसुति सेवाका लागि आवश्यक पर्ने उपकरण र स्वास्थ्य सामग्री

शिक्षकलाई कम्प्युटर मर्मत तालिम

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकामा रहेका माध्यमिक विद्यालयका शिक्षकहरुलाई आधारभूत कम्युटर हार्डवयर तालिम प्रदान गरिएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग, धवलागिरी गाउँपालिका संगको समन्वय र संगम म्याग्दिको