समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

लिटल गार्डेनको १९ औ वार्षिकोत्सव

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीले शुक्रबार विविध कार्यक्रम गरेर १९ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले आइतबारदेखि विभिन्न कार्यक्रम गरेर १९ औ स्थापना दिवस मनाउन थालेको थियो । विद्यालयका

लिटिल गार्डेनमा हाँजिरी जवाफ प्रतियोगिता

बेनी, । बेनीको लिटिल गार्डेन एकेडेमीको आयोजनामा मंगलबार जिल्ला स्तरीय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । १३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा आयोजक लिटिल गार्डेन प्रथम, बेनी सामुदायिक मावि दृतीय र बेनी बोडिङ तृतीय भएका

मंगलाका स्वास्थ्यकर्मीलाई नाक, कान, घाटी, आँखा, मुख स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाका स्वास्थ्यकर्मीहरुका लागि आयोजित नाक, कान, घाटी, आँखा, मुख स्वास्थय सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकामा रहेका स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा

चन्द्रबहादुर छेत्रीको स्मृतिमा शैक्षिक सामग्री वितरण

धाइरीङ,। पर्वतको जलजला गाउँपालिका–७ का चन्द्र बहादुर छेत्रीको स्मृतिमा कृष्ण धर्म माद्यमिक विद्यालयमा स्थापना भएको अक्षय कोषबाट आइतबार शैक्षिक सामग्री वितरण गरिएको छ । घाहाखेतका चन्द्र बहादुर छेत्रीको नाममा छोराहरु आनन्द, छेत्र बहादुर र

लिटिल गार्डेनको बाल क्लव र जुरेसद्धारा वौद्धिक अपाङ्ग विद्यार्थीलाई सहयोग

बेनी, । बेनीका लिटिल गार्डेन एकेडेमीले आइतबार देखि १९ औ वार्षिकोत्सव मनाउन शुरु गरेको छ । वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले वार्षिकोत्सवको अवसरमा आइतबार बेनी नगरपालिका–५ बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयको वौद्धिक

छोराको उपचार पुरा नहुँदा समस्या

गलेश्वर, म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका जोखबहादुर र राजकुमारी बिकका १२ वर्षीय छोरा राजकुमार गत जेठ महिनादेखि थलिएका छन् । जन्मजात अपाङ्ग रहेका राजकुमार गत जेठ महिनामा एक्कासी बेहोस भएका थिए । हिडडुल गर्न, खान, कपडा फेर्न, शौचालय

जलजलाका जनप्रतिनिधि न्यानो कपडा लिएर अपाङ्गको घरदैलोमा

साजन परियारबेनी । ३१ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस पारेर पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधि न्यानो कपडा लिएर अपाङ्गता भएका नागरिकको घरदैलो अभियानमा निस्किएका छन् ।गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य (आकाश)को टोलीले (क) बर्गका अपाङ्गलाई

शिख माविको ६८ औ वार्षिकोत्सवमा विभिन्न व्यक्तिहरुलाई सम्मान

शिख,। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख माविको ६८ औ वार्षिकोत्सवको अवसरमा बिहिबार विभिन्न व्यक्तित्वहरुलाई नगद सहित सम्मान गरिएको छ । स्व.सु.मे. कविराज गर्बुजा पुनको स्मृतिमा स्थापित कोषबाट सो क्षेत्रका कृषक, सञ्चारकर्मी,

जलजलामा पालिका स्तरीय परिक्षा सम्पन्न

बेनी,। पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सुधारका लागि उपलब्धी मापन गर्न पालिका स्तरीय परिक्षा सम्पन्न गरेको छ । अधिकाँश स्थानीय तहहरुले कक्षा ८ को पालिका स्तरीय परिक्षा सञ्चालन गदै आएपनि जलजलाले ३, ५, ८ र १० का बिद्यार्थीहरुको उपलब्धी

पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ सुरु

पूर्णगाउँ, । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न विहिवारदेखि महायज्ञ सुरु भएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफै लगानी जुटाउन