लागु औषध कारोबार र प्रयोगको सम्भाव्य क्षेत्रमा निगरानी
बेनी। म्याग्दीका सुरक्षा निकायले लागू औषधको कारोवार र प्रयोगको सम्भाव्य क्षेत्र र सिमा नाकामा निगरानी बढाएका छन् ।
प्रमुख सामाजिक चुनौतिका रुपमा देखिएको लागू औषधको ओसारपोसार र दुब्र्यसनी नियन्त्रणका लागि सतर्कता अपनाएका हुन् । यसै!-->!-->!-->…
