जलजलामा ग्रामिण भिडियो एक्सरे सेवा शुरु
मल्लाज, । पर्वतको जलजला गाउँपालिकाले ग्रामिण भिडियो एक्सरे सेवा शुरु गरेको छ ।
वडा नम्बर ३ स्थित मल्लाज स्वास्थ्य चौकीमा सोमबार एक कार्यक्रम आयोजना गरेर सेवाको उद्घाटन गरिएको हो ।
पालिकाभित्रको स्वास्थ्य चौकी र स्वास्थ्य इकाईमा!-->!-->!-->!-->!-->…
