बेनी अस्पतालको सेवा प्रभावित
बेनी । स्वास्थ्यकर्मी अभावमा म्याग्दीको बेनी अस्पतालको सेवा प्रभावित भएको छ ।
कोरोना कोषबाट तलब भत्ता पाउने गरी करारमा आएका ३४ र दातृ संस्था निक साइमन इन्स्टिच्युट (एनएसआई) ले पठाएको ४ स्वास्थ्यकर्मीको अवधि एकैपल्ट सकिँदा सेवा प्रभावित!-->!-->!-->…