औसत जिपिएका आधारमा लिटिल गार्डेन र गलेश्वर आदर्श अगाडी
बेनी, । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ ( एसइई ) को नतिजामा औसत जिपिएको आधारमा म्याग्दीमा लिटल गार्डेन एकेडेमि र गलेश्वर आदर्श आवासिय मावि पहिलो हुन सफल भएका छन् ।विद्यालयबाट परिक्षामा सहभागी!-->…