समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

शान्ति समाजको साधारणसभा

बेनी, । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको २० औ साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । शाखा सभापति सन्तोष गौतमको अध्यक्षतामा भएको साधारणसभाले सचिव मुकुन्दप्रसाद आचार्यको प्रगति र कोषाध्यक्ष बिष्णुप्रसाद आचार्यको आर्थिक

जनप्रिय माविको भवन उद्घाटन

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन मंगलबार उद्घाटन गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा निर्मित विद्यालयको १६ कोठे भवनको बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले

म्याग्दी क्याम्पसमा कम्युटरको कार्यशाला

बेनी, । शैक्षिक गुणस्तर प्रत्यायण (क्युएए) मान्यता प्राप्त म्याग्दी बहुमुखी क्याम्पसले शिक्षण विधिमा फरक शैली र बिधी अपनाउदै आएको छ । सैद्धान्तिकसँगै व्यवहारिक र सैद्धान्तिक अध्यापन बिधी अपनाउने क्रममा क्याम्पसमा कम्प्युटर विषय अध्ययनरत

क्यान्सरबाट थलिएकी लालमायाको उपचारमा समस्या

बेनी । घाँटीमा क्यान्सर भएर थलिएकी म्याग्दीको बेनी नगरपालिका–४ सिंगा माझगराकी लालमाया सार्कीको उपचारमा समस्या भएको छ । कमजोर आर्थिक अवस्था र विपन्नताका कारण रोग पहिचान भएपनि उपचार गर्न समस्या भएको हो । एक महिनाअघि घाँटीमा गेर्खा, गेर्खा

कुकुर : सहरमा साैखिनका मायालु, गाउँमा गोठालाका हेरालु

बेनी । कुकर पाल्नेहरु सबैमा एउटै किसिमको सोख देखिँदैन । सहरतिर तुलनात्मक रुपलेआर्थिक सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका

धनवन्तरी दिवस मनाइयो

बेनी, । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आइतबार बेनीमा धनवन्तरि दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा बेनीमा भएको

चिमखोलामा दन्तशिविर

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा सञ्चालित निशूल्क दन्त शिविरबाट करिव दुई सय जना लाभान्वित भएका छन् । हिमालयन परियोजनाको आयोजनामा असोज २९ देखि तीन दिनसम्म सञ्चालन भएको शिविरबाट १९७ जनाले सेवा लिएका वडा कार्यालयले जनाएको

भगवति र पोखरेबगरमा आँखा शिविर सम्पन्न

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा रघुगंगा गाउँपालिका–२ भगवति र अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आँखा उपचार शिविर सम्पन्न भएको छ । मोना अन्तराष्ट्रिय कार्यसमिति र अस्टे«लीयाले आयोजना गरेको शिविरमा ७८५ जना

मोनाले भगवतिमा आँखा शिविर गर्ने

बेनी,। म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले रघुगंगा गाउँपालिका–२ भगवतिमा असोज अन्तिम साता आँखा उपचार शिविर सञ्चालन गर्ने भएको छ । मोना अन्तराष्ट्रिय कार्यसमिति र अस्टे«लीयाको आयोजनामा यही असोज २९ गते भगवतिमा निशूल्क आँखा शिविर आयोजना

बालमन्दिरमा रु दुई लाखको अक्षयकोष

बेनी,। बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा शुक्रबार रु. दुई लाखको अक्षयकोष स्थापना भएको छ । दशै विशेष खेलकुद सप्ताहको अवसरमा भएको विविध खेलकुद, सांस्कृतिक तथा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन, पुरस्कार