जनप्रिय माविको भवन उद्घाटन
दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन मंगलबार उद्घाटन गरिएको छ ।
गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा निर्मित विद्यालयको १६ कोठे भवनको बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले!-->!-->!-->…