जेसीज सप्ताह मनाउने तयारी
बेनी, । म्याग्दीमा जेसीज सप्ताह २०८१ मनाइने भएको छ । म्याग्दी जेसीजको शनिवार सम्पन्न दोस्रो साधारण सभाबाट जेठ १५ गते स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सहित जेसीज सप्ताह आयोजना गर्ने निर्णय गरिएको हो ।
म्याग्दी जेसीजसका शाखा अध्यक्ष!-->!-->!-->…
