दरवाङमा सम्पन्न स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित
बेनी ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविरबाट छ सय जना भन्दा बढी लाभान्वित भएका छन् ।
‘मातृत्व जोगाउने अभियान अन्र्तगत’ बिराट क्यान्सर अस्पताल र बिराट मेडिकल कलेजको सहयोगमा!-->!-->!-->…
