मालिकामा अन्तरजातीय बिवाह गरेका २५ जोडीलाई सम्मान
बेनी, म्याग्दीको मालिका गाउँपालिकाले दलितसँग अन्तरजातीय बिवाह गरेका २५ जोडीलाई सम्मान गरेको छ ।
फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले आइतबार प्रोत्साहनस्वरुप प्रतिजोडी नगद रु.!-->!-->!-->…
