समाचारको विधा

मुख्य खबर

नेपाली काँग्रेस धवलागिरीको सभापतिमा प्रेम पुन निर्बाचित

बेनी । नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन निर्बाचित हुनुभएको छ । घट्टेखोलामा शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल र

जनशक्ति र पूर्बाधार अभावका बिच सेवा बढाउदै बेनी अस्पताल

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले ६४ शैयाको सेवा सञ्चालन गरेको छ । पछिल्लो एक वर्षयता सघन उपचार, डायलाइसीस, कोभिड र बालरोग उपचार कक्ष थप गरेको अस्पतालले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा जानकारी गराएको हो ।

काँग्रेसको बेनी नगरको नेतृत्वका लागि कार्की र बोगटी प्यानलको प्रतिस्पर्धा

बेनी । नेपाली काँग्रेसको शनिबार हुन लागेको दोस्रो नगर अधिवेशनबाट चयन हुने नेतृत्वका लागि रबिन्द्र कार्की (रबी) र बिक्रम बोगटीको प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । तीन दिनअघि ९ वटा वडा इकाईका सभापतिहरुको उपस्थितिमा बेनीको एक होटलमा

लाम्पाटा–दरबाङ सडकको ठेकेदार सम्पर्कबिहिन

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार सम्पर्क बिहिन बनेका छन् । गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरु भएको छैन् । मंगला

असोज १५ गतेदेखि अन्नपूर्णका पर्यटकीय स्थल भ्रमणका लागि खुलाइने

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरु यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएको छ । कोरोना महामारी फैलिएपछि गत बैशाख महिनादेखि बन्द भएका पर्यटकीय स्थलहरु करिब छ महिनापछि खुल्न लागेका हुन् । पोखरेबगरमा मंगलबार

बहुमत वडा सभापतिको उपस्थितिमा बोगटीद्धारा काँग्रेसको बेनी नगरसभापतिमा उमेद्वारी घोषणा

बेनी । नेपाली काँग्रेसको बेनी नगर सभापतिमा युवा नेता बिक्रम बोगटीले उमेद्वारी घोषणा गर्नुभएको छ । बेनीमा बुधबार ९ वटा वडाका सभापति, वर्तमान नगरसभापति, सचिब र काँग्रेसका पुर्ब जिल्ला सभापति रेशमबहादुर बानियाको उपस्थितिमा बोगटीले नगर

मालढुङ्गा–बेनी सडक स्तरोन्नति शुरु (भिडियो सहित )

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति गरेर दुई लेनको बनाउन आयोजना शुरु भएको छ । यो आयोजना सम्पन्न भएपछि आवत–जावत सहज हुने, सास्ती हट्ने र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ ।

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

बेनी, मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘इउरोपियन रोलर’ जातको चरा फेटिएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले जनाएको छ । एक्यापको जोमसोम स्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि

एकजना पुर्ब शिक्षक जो जन्मदिन मनाउन आफूले पढाएको बिद्यालय पुग्नुहुन्छ (भिडियो सहित )

भकुण्डे । म्याग्दीका एक जना पुर्ब शिक्षकले आफूले अध्यापन गराएको बिद्यालयका सबै बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेर मंगलबार जन्मदिन मनाउनु भएको छ । ३१ बर्षे शिक्षण पेशाबाट नौ महिनाअघि सेवानिवृत्त हुनुभएका पुर्ब शिक्षक दुर्गाराम

संबिधान दिवसका अवसरमा म्याग्दीका पाँच जना कैदीको सजाय मिनाह, चार जना ब्यक्तित्व बिभुषित

बेनी । सातौ संबिधान दिवस– २०७८ को अवसरमा जिल्ला कारागार शाखा म्याग्दीमा रहेका पाँच जनाको कैद मिनाह भएको छ । गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले देशभरका कारागारमा असल चालचलन भएका पचास प्रतिशत सजाय भुक्तान गरेका ५३१