समाचारको विधा

मुख्य खबर

म्याग्दीका सिडिओ गणेशको सरुवा

सन्तोष गौतमबेनी । गृह मन्त्रालयले म्याग्दी सहित एक दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले गरेको निर्णय अनुसार म्याग्दीका सिडिओ गणेश अधिकारीलाई गृह मन्त्रालयबाट बाहिर पठाएर चिरञ्जिवी

जामुनाखर्कमा परियोजनामा आधारित शिक्षण बिधी

बेनी । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक बिद्यालयले परियोजनामा आधारित शिक्षण बिधी अपनाएको छ । पाठ्यक्रममा भएका बिषयलाई परियोजना कार्यको माध्यमबाट सहज र प्रभावकारी रुपमा बिद्यार्थीलाई सिकाउने बिधी अपनाएको

बेनीमा तोरन्ल गोल्डकप शुरु

बेनी । बेनीमा शुक्रबारदेखि ११ औ केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता शुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न ठाउँबाट

धौलागिरि हिमाल आरोहणमा नेपाली महिला पुर्णिमा श्रेष्ठको किर्तिमान

बेनी । ससारको सातौ आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालमा शुक्रबार पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने धौलागिरि हिमालमा पुर्णीमा श्रेष्ठले सफल आरोहण गर्नुभएको हो । काठमाडौको सेभेन

बेनी अस्पतालमा प्रसुति प्रतिक्षा कक्ष

बेनी । बेनी अस्पतालमा प्रसुति प्रतिक्षा कक्ष सञ्चालन भएको छ । ग्रामिण र दुर्गम क्षेत्रका साथै बाहिरी जिल्लाबाट बेनी अस्पतालमा प्रसुति सेवा लिन आउनेहरुका लागि कक्ष स्थापना भएको हो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले

दुरबिनडाडाको पहाड उत्खनन् गर्न रोक

घार(म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित दुरबिनडाडाँको पहाडबाट ढुङ्गा उत्खनन् गर्न वडा कार्यालयले रोक लगाएको छ । वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बिहिबार एक सूचना जारी गरेर यसअघि भएका सहमति र सिमा भन्दा बाहिर गएर उत्खनन

कालीपुलमा यात्रु सहायता कक्ष स्थापना

बेनी । म्याग्दी जिल्ला भित्रने प्रमुख नाका कालीपुल बसपार्कमा बुधबारदेखि ‘यात्रु सहायता कक्ष’ सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले बेनी–८ कालीपुल बसपार्कमा आउँदै गरेको विजयादशमी, दीपावली लगायतका

घारखोला जलबिद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलबिद्युत आयोजनाको सुरुङ निर्माण कार्य सकिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको यस आयोजनाको तीन हजार पाँच मिटर लामो सुरुङ बुधबार जोडिएको हो ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि राखेपको टोली म्याग्दीमा

बेनी । यसै बर्ष गण्डकी प्रदेशमा सञ्चालन हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आगामी फागुन महिनामा प्रतियोगिता सञ्चालन गर्ने तयारी सहित पूर्बाधार निर्माण, खेल प्रशिक्षण र ब्यवस्थापकीय काम

चिनाखेतमा खानेपानी योजना निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेतका घरघरमा खानेपानी सुबिधा बिस्तार भएको छ । बेनी नगरपालिकाले निर्माण गरेको चिनाखेत खानेपानी आयोजनाबाट ७६ घरधुरी लाभान्वित भएका हुन् । नगरपालिकाका असिस्टेन्ट सब इञ्जिनियर चन्द्रबहादुर