समाचारको विधा

मुख्य खबर

तीन बुदे सहमति कार्यान्वनयमा बेवास्ता भयो– बिप्लप

हतारिएर एकता गर्दैनौ बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिब नेत्रबिक्रम चन्द् (बिप्लप)ले तीन बुदे सहमति कार्यान्वयनमा सरकारले बेवास्ता गरेको बताउनु भएको छ । म्याग्दीको बेनीमा बुधबार मगर मुक्तिमोर्चाको चौथो राष्ट्रिय…

बेनीमा मगर मुक्ति मोर्चाको सम्मेलन सम्मेलन शुरु, बिप्लपले सम्बोधन गर्ने

बेनी । नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपाको भातृ संगठन मगर मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन बुधबारदेखि बेनीमा शुरु भएको छ । नेकपाका महासचिब नेत्रबिक्रम चन्द्ले बेनीको खुल्ला मञ्चमा केही बेरमा उद्घाटन र सम्बोधन गर्ने…

बलात्कार आरोपमा एक जना पक्राउ

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ मिठौलाका एक ब्यक्तिलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । मिठौलाका २८ वर्षीय लक्ष्मण किसानलाई ४६ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ…

किरा फैलिन नदीन झरेका सुन्तलाका दाना ब्यवस्थापन

बेनी । म्याग्दीमा चाइनिज सिट्रोस फ्रुट फलाई किराको संक्रमणबाट झरेका सुन्तलाको दाना ब्यवस्थापन गर्न थालिएको छ । म्याग्दीका बगैचामा केही बर्षयता दानाभित्र औसा परेर पाक्ने बेलामा सुन्तला झर्ने चाइनिज सिट्रोस फ्रुट फलाई र सिट्रोस ग्रिन…

झि–टोड्के पदमार्ग र उद्यान निर्माण शुरु

बेनी । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण शुरु भएको छ । रघुगंगा गाउँपालिकाले वडा नम्बर–५ मा पर्ने झिँ गाउँदेखि टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण…

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ, ढुङ्गा सहितको ट्रक र चालक नियन्त्रणमा

बेनी । ७ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा म्याग्दीमा एक जना पक्राउ परेका छन् । म्याग्दीको मंगला गाउँपालिका–५ का ४७ वर्षीय थमबहादुर बिकलाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरिक्षक…

रत्नेचौर र कुडुले जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुलको सांसद थापाद्धारा शिलन्यास

रत्नेचौर – बागलुङ नगरपालिका – ४ कुँडुले र म्याग्दीको बेनी नगरपालिका – १ रत्नेचौर जोड्ने झोलुङ्गे पुलको आईतबार शिलान्यास भएको छ । म्याग्दीका प्रतिनिधी सभा सदस्य भुपेन्द्र बहादुर थापाको बिशेष पहलमा दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय…

म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन

बेनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व…

आउने चुनाबमा काग्रेसलाई जिताउने मुख्य कार्यभार-सभापति गर्बुजा

बेनी । नेपाली काग्रेस म्याग्दीको दोस्रो कार्यकालका लागि सभापतिमा निर्बाचित खमबहादुर गर्बुजा (खम्बिर)ले आन्तरिक एकतालाई बलियो बनाउदै आगामी चुनावमा म्याग्दीमा काँग्रेसलाई बिजयी गराउने उद्घोष गर्नुभएको छ । शनिबार पद तथा गोपनियताको सपथ लिदै…

म्याग्दी काँग्रेसको उपसभापतिमा श्रेष्ठ र भण्डारी, सचिबमा पुन र रकाल, सहसचिबमा कार्की र पौडेल…

बेनी, नेपाली काँग्रेस म्याग्दीका उपसभापति लगायत पदाधीकारी मतदानबाट चुनिएका छन् । निर्बाचनबाट संस्थापन सभापति तथा प्रधानमन्त्री देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल दुबै पक्ष निकट उमेद्वारहरु बिजयी भएर मिश्रित परिणाम आएको छ । हालसम्म…