समाचारको विधा

मुख्य खबर

सडक अबरुद्ध हुदाँ पर्यटक समस्यामा

म्याग्दी । दुई दिनदेखिको लगातारको बर्षातसँगै बेनी–जोमसोम सडक अवरद्ध हुँदा मुस्ताङ घुम्न जाने र त्यहाँबाट फर्कने पर्यटकहरु समस्यामा परेका छन् । ७६ किलोमिटर दुरीको म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अन्नपूर्ण

बिदेशको सिप र पुजी जन्मथलोको सम्बृद्धीमा परिचालन गर्न प्रवासीलाई सुझाव

बेनी । बिदेशमा आर्जेको सिप र पुजीलाई जन्मथलोको सम्बृद्धीमा परिचालन गर्न प्रवासी म्याग्दीहरुलाई जिल्लाका सरोकारवालाहरुले सुझाएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को मंगलबार बेनीमा शुरु भएको चौथो महाधिवेशनको उद्घाटन समारोहमा

बेनीमा मोनाको चौथो महाधिवेशन शुरु

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को मंगलबारदेखि बेनीमा चौथो महाधिवेशनको शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने महाधिवेशन भौतिक उपस्थिति र भर्चुअल दुबै माध्यमबाट सञ्चालन गरिएको हो । २० देशका २६१ जना प्रतिनिधीहरुले सहभागिता जनाएको

बर्षाले म्याग्दीमा धानबालीमा क्षति

बेनी । आइतबारदेखिको वर्षाले म्याग्दीका खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेको छ । कृषकहरु चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेको छ । भित्र्याउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको

मोनाको महाधिवेशनको तयारी पुरा

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को मंगलबारदेखि बेनीमा शुरु हुने चौथो महाधिवेशनको तयारी पुरा भएको छ । मोनाको बेनी स्थित कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर जिल्ला समन्वय समितिको सभाहलमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको

बेनी–दरबाङ लगायतका सडक अवरुद्ध, बर्षातले धानबालीमा क्षति

बेनी । आइतबार रातिदेखिको बर्षातका कारण म्याग्दीको बेनी–दरबाङ लगायत ग्रामिण क्षेत्रलाई सदरमुकाम बेनीसँग जोड्ने सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दशैमा आफन्तकहाँ टिका थाप्न जाने र घर फर्कने सर्वसाधारणलाई गन्तब्यमा पुग्न समस्या भएको

मुस्ताङ भ्रमण गर्ने आन्तरिक पर्यटकको लर्को

बेनी । केही दिनयता म्याग्दीका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल घुम्न आएका पाहुनाहरुले होटल तथा लज भरिभराउ भएका हुन् । म्याग्दी होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले दशै लगत्तै

महभिरमा मोटरेबल पुल निर्माण

बेनी । अन्तरदेशीय ब्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिर स्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा

मोनाको नेतृत्वका लागि पुर्जा, छन्त्याल र कार्कीको उमेद्वारी

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तराष्ट्रिय कार्यसमितिको चौथो महाधिवेशनबाट चयन हुने अध्यक्ष पदका लागि तीन जनाको उमेद्वारी परेको छ । कात्तिक २ र ३ गते बेनीमा हुने महाधिवेशनबाट चयन हुने कार्यसमितिको अध्यक्षका लागि बर्तमान

तीन लाख तिरेर भगवतिमा रागोको मार हानियो !

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोतमा तीन लाख रुपैयाँ कबोलेर एक व्यक्तिले राँगोको मार हानेका छन्। ऐतिहासिक भगवती कोतमा बडादसैंको नवमीका दिन बली चढाइने सरकारी राँगो जसले बढी रकम तिर्छ उसैलाई मार हान्न दिने चलन छ। यस