समाचारको विधा

मुख्य खबर

महारानीथानको बाँझो जमिनमा नर्सरी

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कमा दुई महिलाले बाँझो जमिनमा नर्सरी स्थापना गरेका छन् । बेनीमा बस्दै आउनुभएकी मालिका गाउँपालिका–६ दरवाङकी सिता गुरुङ र रघुगंगा गाउँपालिका–६ पाखापानीकी तेजकुमारी पुनले बाँझो जमिनलाई हराभरा

बेनी खानेपानी आयोजनाको क्षमता बढाइदै

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति गर्ने आयोजनाको क्षमता बढाउन लागिएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय म्याग्दीको सहयोगमा बेनी खानेपानी उपभोक्ता संस्थाले क्षमता बिस्तारका लागि नयाँ टंकी निर्माण गर्न

निलदह आयोजनाबाट नेप्टेचौरमा खानेपानी बितरण सुरु

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरमा निलदह खानेपानी आयोजना निर्माण भएको छ । कोरोना ¬(भाइरस) महामारीको जोखिम र नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका बीच घरघरमा धाराबाट खानेपानी बितरण भएपछि नेप्टेचौरबासी उत्साहीत भएका छन् ।

रत्नेचौरकी दिपाको लोभलाग्दो पंक्षीपालन

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी दिपा महत जिसीले ब्यवसायिक रुपमा पंक्षीपालन गरेर राम्रो सफलता प्राप्त गर्नुभएको छ । दुई वर्षअघि रत्नेचौर स्थित करिब दश रोपनी बाझिएको उपयोगबिहिन पाखोपारीलाई सम्माएर स्थापना गरेको दिप

पानाबगरबाट स्काभेटर सहित तीन सवारी साधन नियन्त्रणमा

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ पानाबगरबाट प्रहरीले शुक्रबार स्काभेटर सहित तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । बाबियाचौर प्रहरी चौकीको टोलीले ग १ क ५३२४, बा ३ क ३३७ ट्रिपर र बा २ क १२१३ नम्बरको स्काभेटर नियन्त्रणमा लिएको हो

३८ जना कोरोना संक्रमित थपिए

बेनी । म्याग्दीमा शुक्रबार पछिल्लो २४ घण्टामा ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पिसिआर परिक्षणबाट १२ र एन्टिजेन परिक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण

कोरोना संक्रमण चेनब्रेक गर्न बेनी नगरपालिकाको पहल

बेनी, म्याग्दीको बेनी नगरपालिकाले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई चेनब्रेक गर्न सक्रीय बनेको छ । शंकास्पद र लक्षण देखिएकाको स्वाब संकलन, एन्टिजेन परिक्षण गर्ने देखि आइसोलेशन र प्रिआइसोलेशन निर्माण गरेको नगरपालिकाका

म्याग्दीमा कोरोना संक्रमितको संख्या दुई हजार नाध्यो

बेनी । म्याग्दीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई हजार जना नाघेको छ । बिहिबार पछिल्लो २४ घण्टामा थपिएका ४६ जना सहित जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या दुई हजार ३० जना पुगेको स्वास्थ्य कार्यालय म्याग्दीले

३४ जना कोरोना संक्रमित थपिदा २८ जना आइसोलेशनमुक्त भए

बेनी । म्याग्दीमा बुधबार २८ जनाले कोरोना जितेर आयसोलेशनमुक्त हुँदा ३४ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर बिधीबाट गरिएको परिक्षणमा ९ जना र एन्टिजेन परिक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कार्यालयका निमित्त प्रमुख

पत्रकार महासंघ म्याग्दीले बनायो “आपतकालिन कोष”

बेनी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले “आपतकालीन कोष” स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनी स्थित महासंघको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित