कोरोना महामारीमा जन्मिएको जलजला क्रियटिभ युथ ग्रुप विपद् ब्यवस्थापनमा जुट्यो
बेनी । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको किराखोरका पहिरो पिडितको अस्थाई बसोबासका लागि टहरा निर्माण गरिएको छ ।
पहिरोका कारण घर भत्किएका र जोखिम भएर बस्न नमिल्ने ३० घर परिवारका लागि जलजला क्रियटिभ युथ ग्रुपले जनप्रतिनिधी र!-->!-->!-->…
