हराएको १२ दिनपछि शव भेटिएका देविस्थानका धजेन्द्रको हत्या भएको खुलासा, प्रहरीद्धारा अभियुक्त…
बेनी । हराएको १२ दिनपछि ओडारमा शव फेला परेका म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थानका धजेन्द्र पुनको हत्या भएको खुलेको छ ।
२०७८ बैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्रको बैशाख २५ गते देबिस्थानको मार्चुला सामुदायिक बनको बराहथान!-->!-->!-->…
