बाढीले दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको पावरहाउस बगायो
बेनी । दरखोलामा आएको बाढीले आइतबार राती म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा लघुजलबिद्युत परियोजनाको पावरहाउस (बिद्युतगृह) बगाएको छ ।
४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको नहर, बाँध र बिद्युतगृह बाढीले बगाएको हो!-->!-->!-->…
