बेनपा–८ आफ्नै भवनमा
बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर– ८ को आफ्नै भवनबाट सेवा सञ्चालन भएको छ ।
नगरपालिकाले क्याम्पसचोकको भलबाढी ब्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुननिर्माण गरेर वडा कार्यालय सञ्चालन गरिएको हो । माघ महिनादेखि!-->!-->!-->…
