हाँडेभिरमा नदी नियन्त्रण योजना
बाबियाचौर । तीन तहका सरकारको लगानीमा म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ ।
गत बर्खामा म्याग्दी नदीमा आएको बाढीले हाँडेभिर स्थित पुलचोक–पिपलबोट–पाखु–अर्मन सडक बगाउनुका साथै बस्ती र पालिका स्तरीय!-->!-->!-->…