जनपक्षीय कानुन निर्माण, प्रशासनिक सुधार र विकासलाई आयआर्जनसँग जोड्ने एमाले म्याग्दीका उमेद्वार…
बेनी । प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेको तर्फबाट उमेद्वार बन्नुभएका हरिकृष्ण श्रेष्ठले जनपक्षीय कानुन निर्माण, प्रशासनिक सुधार र विकासलाई आयआर्जन तथा रोजगारीसँग जोड्ने मुद्दामा प्राथमिकता दिने बताउनुभएको छ ।
!-->!-->!-->…
