समाचारको विधा

मुख्य खबर

म्याग्दीमा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक

बेनी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दीमा गएरातिबाट मदिराजन्य पदार्थको बिक्रीवितरण पूर्ण रूपमा रोक लगाइएको छ । अन्तिम मत परिणाम सार्वजनिक नभएसम्म जिल्लाभर ‘ड्राइ डे’ लागू रहने प्रशासनले जनाएको छ…

म्याग्दीका सबै उमेद्वारले खोले चुनावी बैंक खाता

म्याग्दी ः आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा म्याग्दीका सबै उम्मेदवारले छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन् ।एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा चुनावी प्रतिस्पर्धामा रहेका सबै १२ जना उमेद्वारहरुले चुनावी प्रयोजनका लागि बैंक खाता…

राजनीतिक अनुभव र ज्ञानले मात्र राजनीतिले निकास पाउँछ–मुख्यमन्त्री पाण्डे

भगवति, । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकको नेतृत्व गर्ने नेताहरुमा राजनीतिक ज्ञान र अनुभव आबश्यक हुनुपर्नेमा जोड दिनुभएको छ ।नेपाली काँग्रेस म्याग्दीले शुक्रवार रघुगंगा गाउँपालिका– २ भगवतीमा आयोजना गरेको चुनावी…

म्याग्दीमा चुनावको तयारी अन्तिम चरणमा

बेनी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा मतदान पूर्वको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रवार बेनीमा आयोजित निर्वाचन र आमसंचार बिषयक अन्तक्र्रिया कार्यक्रममा निर्वाचनका लागि आबश्यक पर्ने कर्मचारी छनौट,…

धारापानीका चन्द्रदत्त उपाध्यायको घर आगोलागीबाट नष्ट

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ । धारापानीका चन्द्रचत्त उपाध्यायको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर बिहिबार राती आगोलागी हुँदा नष्ट भएको हो । आगोलागीबाट उपाध्यायको घर सहित…

गुर्जा जोड्ने सडक निर्माण अन्तिम चरणमा

गुर्जा ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ–गुर्जा सडक योजना मार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्याक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको हो ।…

मुस्ताङको चुनावी गणित : कांग्रेस–एमालेको आलोपालोमा नेकपा र रास्वपाको चुनौती

गत ६ माघमा जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेलगत्तै बजार झरेका उम्मेदवार, दलका नेता–कार्यकर्ता र सर्वसाधारण चुनाव नजिकिएसँगै फेरि मुस्ताङ उक्लिन थालेका छन्। चिसोले माघ महिनाभर सुनसान रहेको…

महभिरमा वडा कार्यालय भवन निर्माण शुरु

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माण शुरु भएको छ । रु. एक करोड आठ लाख आठ हजार नौ सय ९२ मा ठेक्का सम्झौता गरेको भण्डारी निर्माण सेवाले भवन निर्माणका लागि जग्गा ब्यवस्थापनको काम थालेको हो ।…

दाताले सहयोग गरेर ज्योती मण्डल माविलाई ऋणमुक्त बनाए

बेनी, ः पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माविलाई दाताहरुले आर्थिक सहयोग गरेर ऋण मुक्त बनाएका छन् । निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवन लगायतका पूर्वाधार निर्माणका लागि विद्यालयले प्रअ मेखबहादुर खत्रीको…

म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलुङ्गे पुल निर्माण धमाधम

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ काउसीबोट र वडा नं.–४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण शुरु भएको छ । संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौले म्याग्दी नदीमाथी तीन सय तीन मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो ।…