समाचारको विधा

मुख्य खबर

नसर्ने रोगका बिरामी पहिचान गर्न टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण

बेनी ः म्याग्दीमा नसर्ने रोगका बिरामीको पहिचान गर्न टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियान सञ्चालन भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरुले समन्वय गरेर स्वास्थ्य परिक्षण अभियान शुरु गरेका हुन् ।

छन्त्याल सर्वमान्य फाउडेशनको अध्यक्षमा दिपबहादुर छन्त्याल

१ करोड ५१ लाख कोष संकलनबेनी । छन्त्याल सर्वमान्य फाउण्डेशनको सोमबार काठमाडौमा सम्पन्न १० औ वार्षिक साधारणसभाबाट दिपबहादुर छन्त्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।छन्त्याल जातिको उत्पत्ति र इतिहासको खोजी तथा भाषा, संस्कृतिको

जलजलाको स्थानीय पाठ्यपुस्तक तयार

बेनी । पर्वतको जलजला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ ।विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन ‘हाम्रो जलजला’ पुस्तक तयार पारिएको हो

विदेशमा अलपत्र परेका पाखापानीका भुवन विकको उद्धार, काउलेगौडाका बिष्णे सार्कीको अवस्था अझै अज्ञात

बेनी, । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ फुलडाडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ । भुवनसँगै सर्बिया देखि इटली जाने क्रममा खोलामा दुङ्गा दुर्घटना हुँदा वेपत्ता भएका बेनी नगरपालिका–९

बेनी–ढोरपाटन–रुकुम जोड्ने सडक नेकपाका उमेद्वार अर्जुन थापाको चुनावी मुद्दा

धारापानी, । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टीबाट उमेद्वार बन्नुभएको अर्जुन थापाले म्याग्दीको बेनी देखि ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने सडक योजना कार्यान्वयनलाई प्रमुख चुनावी मुद्दाको रुपमा अघि

मतदाता भेट्न म्याग्दीका उमेद्वार पोखरामा

बेनी ः आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीका उमेद्वारहरु भोट माग्न र मतदाता भेटघाटका लागि प्रदेश राजधानी पोखरा पुग्न थालेका छन् । नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठले शनिबार र नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार

थामडाडामा कवर्डहल निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ डामडाँडामा ब्याडमिन्टन कबर्डहल निर्माण भएको छ ।वडा कार्यालय, समुदाय र प्रवासीको रु. २० लाख बढी लगानीमा ब्याडमिन्टन कवर्डहल निर्माण भएको हो । नवनिर्मित कवर्डहलको शनिवार बेनी नगरपालिकाका उपप्रमुख ज्योती

बेनी देखि दिल्ली बस सेवा सञ्चालन हुने

बेनी, । म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा सञ्चालन हुने भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आगामी माघ २१ गतेदेखि हरेक दिन विहान ६ः४५ बजेदेखि बेनी कालिपुलबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या,

म्याग्दीमा आठ मतदान स्थल अति संवेदनशिल

बेनी ः आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीका आठ मतदान स्थललाई अति संवेदनशिल सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदान स्थल मध्य २९ वटालाई संवेदनशिल र ४५ स्थललाई सामान्य बर्गमा विभाजन गरेर

म्याग्दीको विकास र आचार संहिता पालनामा म्याग्दीका उम्मेदवारहरुको प्रतिवद्धता

बेनी, । आसन्न प्रतिनिधि सभा सदस्य चुनावका लागि म्याग्दीमा उम्मेदवारहरुले निर्वाचन आचार संहिताको पालना गर्ने र जिल्लाको विकासमा सबै दलहरुबिच एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । म्याग्दी जेसीजले शुक्रवार बेनीमा आयोजना गरेको