मापदण्ड र सम्झौता बिपरित उत्खनन् भएको बगुवाखोलाको बगर अनुगमन
बेनी । मापदण्ड र सम्झौता बिपरित उत्खनन् भएको बेनी नगरपालिका–५ बगुवाखोला स्थित म्याग्दी नदीको बगरको सोमबार अनुगमन भएको छ ।
जिल्ला अनुगमन समितिको टोलीले सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र!-->!-->!-->…
