म्याग्दीका छ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
बेनी । म्याग्दीका छ वटै स्थानीय तहमा बिहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
बेनीमा मुख्य निर्वाचन र गाउँपालिकाको केन्द्रहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । सो कार्यालयबाट बैशाख ३० गते हुन लागेको स्थानीय तहको!-->!-->!-->…
