म्याग्दीमा चुनावमा ५६१ जना कर्मचारी परिचालन हुने
बेनी, आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ५६१ जना कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले चुनावमा खटिने कर्मचारीहरुको विवरण संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको जानकारी दिएको छ ।
!-->!-->!-->…
