समाचारको विधा

मुख्य खबर

महतला भिरमा मार्ग खुल्यो, गाडी चल्ने कहिले ?

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–२ को महतला भिरमा दुई बर्षको प्रयासमा सडकको मार्ग खुलेको छ । धवलागिरीको वडा नम्बर १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक

बेनीमा पत्रकार आचार संहिता जागरण कार्यक्रम

बेनी । प्रेस काउिन्सल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बिबेकशिल प्रयोग गर्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको संयोजनमा बुधबार बेनीमा भएको पत्रकारिता आचार संहिता जागरण अभियान कार्यक्रममा अध्यक्ष

मान्द्रेढुङ्गाका युवा सामुहिक बंगुरपालनमा

मान्द्रेढुङ्गा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाका युवाले सामुहिक बंगुरपालन शुरु गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रमको सहयोगमा लेकाली बहुउद्देश्यीय कृषक समूह मार्फत

एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशनका लागि ४५० प्रतिनिधी छानिए

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले म्याग्दीको यही पुष २३ गते हुने नवौ जिल्ला अधिबेशनका लागि ४५० जना प्रतिनिधी छनौट भएका छन् । छ वटा स्थानीय तह, ४५ वटा वडा, आयोजक र जनसंगठनबाट सर्बसम्मत प्रतिनिधी छनौट भएका हुन् । एमाले

म्याग्दी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ढुङ्गाना

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना चयन हुनुभएको छ । समुदायद्धारा सञ्चालित क्याम्पसको सोमबार बेनीमा सम्पन्न ११ औ अधिबेशनले अघिल्लो समितिका उपाध्यक्ष ढुङ्गानाको अध्यक्षतामा सर्बसम्मत नयाँ समिति

गाउँपालिकाको केन्द्र जोड्ने बैकल्पिक सडकमा जोखिमपुर्ण यात्रा

बेनी । म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने बैकल्पिक सडकको यात्रा जोखिमपुर्ण बनेको छ । बादिकाको उकालोमा नयाँ बैकल्पिक सडक निर्माण गर्न पुर्बाधार बिकास कार्यालय, स्थानीय प्रशासन,

बेनीको मंगलाघाटमा निर्माणाधिन घरबाट खसेर मृत्यु

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा निर्माणाधिन घरबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ । तीन तला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३२÷३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी

एकिकृत समाजवादी म्याग्दीको पाँच वटा जनबर्गीय संगठनको नेतृत्व चयन

बेनी । नेकपा एकीकृत समाजवादी म्याग्दीको शनिबार बेनीमा सम्पन्न प्रथम जिल्ला भेलाबाट पाँच वटा जनबर्गीय संगठनहरुको नेतृत्व चयन भएको छ । अनुप गौचन इञ्चार्ज र कर्णबहादुर छन्त्याल संयोजक रहेको युवा संघ नेपालको २४ सदस्यीय, बिज्ञानराज शर्मा

ज्योति आधारभूतका प्र.अ.माथि आक्रमणको प्रयास र कार्यकक्ष तोडफोड

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योति आधारभूत विद्यालयमा धारिलो हतियार सहित पुगेका एक ब्यक्तिले शुक्रबार प्रधानाध्यापकको कार्यकक्षमा तोडफोड भएको छ । प्रअ मिनबहादुर खत्री बस्ने कुर्चि र टेबलमा खुकुरी प्रहार गर्दै तोडफोडमा

मध्य हिउँद सकिन लागेपनि नदी नियन्त्रणको काम शुरु भएन्

बेनी । मध्य हिउँद लाग्दा समेत म्याग्दीमा कटानको जोखिमयुक्त क्षेत्रमा नदी नियन्त्रणको काम शुरु भएको छैन् । नदी नियन्त्रण योजना निर्माणमा भएको ढिलासुस्तिका कारण तटीय क्षेत्रका बासिन्दा चिन्तित भएका छन् । गत बर्खाको असार, साउन, भदौ, असोज र