धवलागिरीको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उमेद्वार विजयी
बेनी, १५ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा सत्ता साझेदार दलहरुको गठबन्धनका उमेद्वार विजयी भएका छन् । नेपाली काँग्रेसका ३, नेकपा माओवादी केन्द्रका २ र नेकपा एकिकृत समाजवादीका एक जना उमेद्वार कार्यपालिका!-->…
