महिला भलिबलमा म्याग्दीलाई स्वर्ण
बेनी,। नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको गण्डकी प्रदेश स्तरीय छनौट खेलमा म्याग्दीमा महिला भलिबलको टिम विजयी भएका छन् ।
पोखरामा शनिबार भएको फाइनलमा पर्वतलाई २–१ को सेटमा म्याग्दीले पराजित गरेको हो । राष्ट्रिय महिला भलिबलको!-->!-->!-->…
