हिउँदेबाली सुक्न थाले
बेनी, । हिउँदयाममा हिमपात र वर्षा नभएपछि म्याग्दीमा हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म!-->…
